लिन्डसेसंग बिताएको क्षण
-अलेकजान्द्रो डि नुन्जियो
अभिनेत्री लिन्डसे लोहान गत हप्ता इटालीमा छँदा तीन पुरुषसँग टाँस्सिएकी थिइन् । तर तीन जनाबीच कसले बढी प्रभाव पार्ने भन्नेमा एकखालको प्रतिस्पर्धा जस्तै भयो । त्यो प्रतिस्पर्धामा जित्न म सफल भएँ । बिश्वकै चर्चित सुन्दरी लोहानले मलाई नै रोजेकोमा आफुलाई भाग्यमानी ठानेको छु । उनीसँग बिताएको क्षण म अझै बिस्रन सक्दिन । बेला बेलामा झस्किरहन्छु । त्यो समय साँचो थियो भन्ने मलाई अझै पत्यार लागेकॊ छैन । लिन्ड्से संग मेरो भेट इटालीको राजधानी रोमको कुनै नाइट पार्टीमा भएको थियो । रात छिप्पिदै गएपछि लोहानले मलाई नजिक आउन ईशारा गरिन् मेरो हात समाउदै र भनिन् ‘आइ एम लिन्ड्से लोहान ।’ भेट भएको दश सेकेन्ड पनि भएको थिएन । हत्तपत्त डिनरको प्रस्ताव राखिन् । त्यसपछि उनका अरु दुई साथीसँगै मलाई पनि दुई-चारवाट क्लबमा पुर्याईन । अल्कोहलकै कारण समस्याग्रस्त बनेकी भएपनि निर्धक्क रक्सी पिउन थालिन् । भोड्का पिउनु उनको शोख रहेछ ।उनी साँच्चिकै राम्री छिन् उनको आकृति हेदा लाग्छ उनलाई बनाउन भगवान दिलोज्यान दिएर लागेका थिए । सामान्यतः लोहान बाहिरवाट देख्दा जति आकर्षक छिन् कपडाभित्र झन सुन्दर छिन जुन कुरा मलाई मात्र थाहा छ । म उनको सुन्दरताको बयान शब्दमा गर्ने सक्दिन । सुन्दर शरीर भएकाहरु कामुक हुन्छन् भन्ने मैले सुनेको थिए हो रहेछ । उनमा कामुकता पनि अथाह छ । हलिवुडका अन्य परीजस्तै उनले पनि ड्रगको लतबाट उम्किन चाहेको बताएकी थिइन् । मैले विस्तारै अनुमान लगाएँ जब उनी यौनिक रुपमा अतृप्त रहन्छिन् । तब ड्रग्सले उनलाई तृप्त गराउँछ ।
जे हुनु सबै हतारहतार भइरहेको थियो । उनी आँखामा आँखा जुधाएर चुम्बनको अनुमति माग्दै थिइन् । लोहान आधा संवाद संकेतमा गर्थिन् । विस्तारै उनले मलाई च्याप्प समातेर टाढा नजान आग्रह गर्दै गालामा चुम्बन गर्न थालिन् । एउटी अतृप्त र बयस्क युबतीले खाईलाग्दो पुरुषलाई एकान्तमा भेट्दा जे गर्छन उनी त्यही गरिरहेकी थिइन् । म भने लाजले भित्रभित्रै लल्याकलुलुक भएँ । उनी मात्तिँदै गइन् । त्यसपछि त हामी आपसमा चुम्बन साटासाटमै एकाध घण्टा बितायौं । उनमा थकाइको महसुस रत्तीभर थिएन । आफ्नो चर्तिकला जोसुकैले देखोस् उनलाई मतलब थिएन । उनी उत्तेजित हुदै गईन् । ‘साथी’ खोज्ने काम सकिएपछि उनले जतिसक्दो छिटो मलाई होटलको कुनै बन्द कोठामा पुर्याइन् । म विस्तराको सिरानपट्टी थिएँ उनी पुछारपट्टि । गफगाफ धेरैबेर हुनपाएन । ढोकामा चुकुल लाग्यो कि लागेन हामीले ध्यान दिएनौ ।
उनी धमाधम कपडा उतार्न थालिन् । उनको शरीरैभरि सुन्दर ट्याटु र चित्र कोरिएका रहेछन् । देब्रे नाडिमा एउटा अमुर्त ट्याटु खोपिएको छ दाहिनेमा चाहिँ श्वास फेर्दै गरु भन्ने लेखिएको थियो । उनले ठट्टा पनि गरिन् ‘मलाई देखेर सास फेर्न भुल्छौ कि भनेर तिमीलाई सम्झाउन लेखेको ।’ उनले टाटेपाटे पेन्टी लगाएकी थिइन् अनि ब्रा गाढा कालो थियो त्यो प्रुlन्समा बनेको रहेछ । हेर्दा हेर्दै ती बस्त्र उनका जिउवाट उत्रिए । एकछिनमै उनि निर्वस्त्र भईन् । मैले सोचेँ ‘उनी अति कमजोर केटी हुन् जोसुकैसँग जेसुकै बहानामा बाँधिन र फुत्किन सक्ने ।’ उनको मुहारमा सरम कत्ति थिएन धक पनि मानिन् । त्यो दृष्य सम्झदा यस्तो लँग्छ हामी वर्षौं पुराना श्रीमान्श्रीमती हौं । कपडा उतारेर पुरै नाङ्गीइसकेपछि उनी सिरकभित्र घुसि्रन् । म त अकमक्क भएँ ।गजब त के भने सुश्री लिन्ड्से लोहान अनुभवी छिन् । उनी ताल र सुर मिलाएर शरीरबाट कपडा उतार्छिन् कम्मर मर्काउँछिन् अनि आँखा सन्काउँछिन् । उनी अति लचकदार छिन् अनि साहसिक पनि । नियमित प्रयासले मानिसलाई सफल बनाउँछ भन्ने मलाई उनैले सिकाएकी हुन् । कुन आसनमा कति आनन्द आउँछ भन्ने उनलाई ज्ञान छ । ढोका खोलेर जब हामी भित्र पस्यौं ढल्नुपूर्व उनको जिऊ कम्तिमा एकसय एक पटक मर्कियो यता फर्कियो उता टोलियो । उनले मेरो खूब प्रसंसा गरिन् । क्लबमा जाँदा मैले कुनै अम्मल नलिएको उनले देखेकी थिइन् । उनले मलाई ‘एउटा असल केटो भनेर फुक्र्याइन् । तर मैले त उनलाई तिमी यस्ती भनेर एक शब्द पनि खर्च गरिन ।
म स्तब्ध भएँ शुरुवात उनले नै गरिन् । उनी छिटी पनि रहिछन । मेरो एक कदम चल्न नपाउँदै उनी चार पाइला सारिसक्थिन् । मैले पनि आफ्नो कपडा उतार्नुपर्छ भन्ने सम्झिन मलाई निकैबेर लाग्यो । यत्तिका भइसकेपछि मलाई पनि हुतिहारा ठहरिनु थिएन । आखिर मैले पनि निर्वस्त्र हुनैपर्यो । अनि हामी प्रेममा लीन भयौं । त्यसपछि त हामी साधारण आममानिसको उचाइमा झर् यौं । उनीहरु जे गर्छन् हामीले नयाँ केही गरेनौं । उनी सेकेन्ड सेकेन्डको अन्तरमा गरम भइरहिन् । हामी बेगमा थियौं गति तीब्र थियो । हाम्रो रति कि्रडा त्यस्तै एकघण्टा जति चल्यो । समय आयो म ढलेँ । मेरो तागत हजम भइसक्यो भन्ने उनले पत्तो पाइहालिन् । अनि एक्कासी मलाई भित्तामा धकेलेर सिरक फालिन् । हामी सुत्नतिर लाग्यौं ।
कुनै बेला यीनको नाम राजीव भाटिया थियो । भारतीय सैनिकका रिटायर्ड अफिसरका छोरा राजीव बैंककको एक रेष्टुरेण्टमा वेटरको काम गर्थे । तेक्वान्दोका खेलाडी छरितो जिउ भएका यीनले थुप्रै ग्राहकको ध्यान खिच्थे । केही बर्षको थाइल्याण्ड बसाइपछि यी मुम्बई फर्किए र हिन्दी फिल्ममा भाग्य परिक्षण सुरु गरे । कुनैबेलाका ‘डन’ निर्देशक प्रकाश मेहराले नयाँ कलाकारका साथ फिल्म बनाउने योजना बनाइरहेको बेला यी भाटीया तिनको नजरमा पुगे । केही समयपछि मेहराले नयाँ फिल्मको घोषणा गरे । ‘दिदार’ नामको यो फिल्मका नयाँ नायक थिए तिनै भाटीया र यीनलाई नयाँ नाम दिइयो- अक्षय कुमार ।
अक्षय कुमार बलिउडमा साथी कलाकारको रोल काट्ने स्टारका रुपमा बद्नाम छन् । र उनको यो बानीको सबैभन्दा बढी मार यदि कसैले खेपॆको छ भने त्यो सुनिल सेटिट्टले भोगेका छन् । अक्षयको यो क्षमताको सिकार सलमान खानजस्तो सुपरस्टार समेत भइसकेका छन् । सोझो मिजासका दिलदार मुम्बैया सिनल पछिल्लो समयमा अक्षयका अगाडि निकै कमजोर भूमिकामा पनि देखिन थाले । तर यीमध्ये धेरैजसो फिल्ममा अक्षयको समानान्तर भूमिका भएकोमा अक्षयले उनको भूमिका काटिदिन्थे । सुरुवाती समयका ‘हम है वेमिसाल’, ‘सपुत’ र ‘वक्त हमारा है’ मा यी दुवैको भूमिका उस्तै थियो । हरेक फिल्ममा यी दुईका बीच कम्तिमा एउटा फाइट हुन्थ्यो र त्यो नै सबैभन्दा चर्चित पनि हुन्थ्यो । १९९५ को राजिव रायको फिल्म ‘मोहरा’ ले भने यीनको सम्बन्धमा एउटा मोड ल्यायो । भ्रष्ट राज्ययन्त्रका विरुद्ध विद्रोह गरेको एउटा युवाको भूमिकामा सुनिल शेट्टी फिल्मको नायक थिए । र चतुर प्रहरी इन्स्पेक्टरको सहायक भूमिकामा अक्षय कुमार पनि फिल्ममा थिए । फिल्ममा अक्षयकी त्यतिबेलाकी प्रेमिका रविना टन्डन र अर्का ठूला अभिनेता नसिरुद्धिन शाह खलनायकको भूमिकामा थिए । फिल्म रिलिज भयो र ठूलो हिट सावित भयो । यो फिल्मको सफलताको लगभग सबै श्रेय सुनिलले प्रँप्त गरे । निकै महत्वाकांक्षी अक्षयलाई यसले ठूलै झट्का दियो ।
यसैसाता एउटा मिटिङमा सहभागि हुन नुवाकोट जाँदा फर्कन आपत पर्यो । फर्केर काठमाडौ आइनपुग्दै साथीले बेस्सरी हसायो- ‘अब त त्रिशुलीको पानीले पनि मोटरसाइकल चल्ने भएछ ।’ प्रसङ्ग थियो त्रिशुलीमा हालेको पेट्रोलको । बल्ल बल्ल पावर लाएर हालेको ५ लिटर नाम मात्रको पेट्रोलमा वास्तबिक पेट्रोलको मात्राभन्दा मट्टीतेलको मात्रा धेरै थियो । त्यस्तै मट्टीतेलको मात्रा मात्रा भन्दा पानीको मात्र बढी । काठमाडौंमा ३ घन्टा लाइन बसेर हालेको पेट्रोल तादीको पुल नकट्दै सकिएपछि नुवाकोट पुगेलगत्तै इन्धनकै खोजी गर्नु पहिलो बाध्यता बन्यो । नत्र फर्कन नपाउने समस्या छदैथियो । तेल पाउने छाटकाट नदेखिएपछि उद्योग बाणिज्य संघका अध्यक्षको चाकडी गरियो । उनले पनि सिडिओको पावर लगाएर आफुले तेल पाएको गुनासो गरे । तर आफ्नै जिल्लाको सिडिओ मैले चिनेको छैन । तर पैसा तिरेर तेल हाल्न पनि भनसुन गराउनुपर्ने यो बिडम्बना म जस्तो स्वाभिमानिका लागि सैह्य थिएन ।
उनी भुमिगत जीवन बिताउछिन् । सकभर आफु बसेको कोठाबाट निस्कदिनन् । उनलाई इजरायाली प्रहरीले गिरफ्तार गर्न खोजिरहेकोछ । ‘मेरिना’ यो उनको सक्कली नाम चाही होइन l उनलाई एक अपराधिक समुहले काम दिने प्रलोभन देखाएर इजरायलको वेस्यालय बेचेका हुन् । पत्रिकामा विदेश पढ्न जाने विज्ञापनमा मार्फत उनी मानव बेच विखन गर्ने समुहको फन्दामा परेकी हुन् । मेरिनाको युक्रेनकी नागरिक हुन् ।
एक अमेरिकी विश्वविद्यालयका युवाहरुले परीक्षण विवाहको नयाँ अवधारणा अघि सार्दै यसलाई कानुनी मान्यता दिए समाजमा बढ्दै गएको वैवाहिक तनाव मत्थर हुँदै जाने दाबी गरेका छन् । गुजार विश्वविद्यालयका स्नातक युवाहरुले आयोजना गरेको सो सेमिनारमा वक्ताहरुले यसले दीर्घकालका लागि नयाँ र शान्त सभ्यताको ढोका खोल्ने आशा व्यक्त गरे ।
एमाले
त्यही
लमा यौन ब्यवशाय गर्दै आइरहेका बादी समुदायका महिलाहरुले िसंहदरवारुमा नाङ्गो जुलुस गरे । िसंहदरवारको गेटमाथि चढेर बादी महिलाहरुले की यौन पेशालाई कानुनी मान्यता दिनुपर्ने की बैकल्पिक पेशा देखाइदिनुपर्ने माग गरे । यसअघि हिजो बादी पुरुषहरुले शरिरको माथिल्लो भाग नाङ्गो राखेर नग्न जुलुस देखाएका थिए भने आज बादी महिलाहरुले शरिरको माथिल्लो भागमा ब्रा र तल्लो भागमा पेटीकोट मात्र लगाएर प्रदर्शन गरे । पेटिकोटभित्र पेन्टि थियो कि थिएन कसैले याद गरेन l