हे ईश्वर मलाई पनि लैजाऊ
पाठेघर मिल्काइदिन पाए हाइसन्चो हुने थियो
यौनसम्पर्क गर्नुअगाडि केही चारा नभएकी जोय फलेचरलाई प्रथम यौनसम्पर्कपछाडि थाहा भयो- उनीभित्र केही कमजोरी छ किनकि सम्भोगरत रहँदा उनलाई असाध्यै पीडा भएको थियो । त्यसबखत उनी धेरै चिन्तित भइन । तर मित्र र परिवारका सदस्यले पहिलोपटक ्पीडा हुनु सामान्य भएको बताएका थिए । तर जायका लागि यो अलिक फरक अनुभव थियो ।
चिकित्सकहरुको निरन्तर अनुसन्धानले पत्ता लगाएअनुसार उनको पाठेघर बच्चैदेखि विकसित भएन । ‘म कहिल्यै नछुने भइनँ’ जायले भनिन्- ‘तर डाक्टरहरु भन्थे व्यायाम बढी गर्ने व्यक्तिलाई यसो हुनु असामान्य नहुन सक्छ .’ उनी हक्कीकी खेलाडी हुन् ।
जाय अहिले २४ घण्टा मातृत्वबारे सोचिरहेकी छन् । बच्चा पाउने असमर्थताले उनलाई चिन्तित तुल्याएको छ । ‘मलाई लाग्छ यो ईश्वरले गर्ने दुष्कर्ममध्ये एक हो’ उनले आहत हुँदै भनिन् ‘मेरा कैयौं साथीहरु आमा बन्नु नपरोस् र पाठेघर मिल्काइदिन पाए हाइसन्चो हुने कुरा गर्थे तर वास्तविकता को पीडा के रहेछ मलाई महसुस भएको छु’ उनले थपिन् ।
दुई साताअगाडि मात्र डाक्टरले उनीसँग पाठेघर नरहेको बताएका थिए । उनकी आमाले अरु परीक्षण गर्नुपर्छ भन्दा त्यसले आफूलाई थप चोट पुर् याउने भन्दै उनले कुनै परीक्षण गराइनन् । उनको पहिचानलाई सुरक्षित गर्न अर्काे नाम दिइएकाले जायलाई अर्काे झट्का पनि लागेको छ । उनी समिलंगी रहिछन् । ‘हे ईश्वर, मलाई पनि आफूसँगै लैजाऊ उनले सुस्केरा हालिन् ।’
यौनसम्पर्क गर्नुअगाडि केही चारा नभएकी जोय फलेचरलाई प्रथम यौनसम्पर्कपछाडि थाहा भयो- उनीभित्र केही कमजोरी छ किनकि सम्भोगरत रहँदा उनलाई असाध्यै पीडा भएको थियो । त्यसबखत उनी धेरै चिन्तित भइन । तर मित्र र परिवारका सदस्यले पहिलोपटक ्पीडा हुनु सामान्य भएको बताएका थिए । तर जायका लागि यो अलिक फरक अनुभव थियो ।चिकित्सकहरुको निरन्तर अनुसन्धानले पत्ता लगाएअनुसार उनको पाठेघर बच्चैदेखि विकसित भएन । ‘म कहिल्यै नछुने भइनँ’ जायले भनिन्- ‘तर डाक्टरहरु भन्थे व्यायाम बढी गर्ने व्यक्तिलाई यसो हुनु असामान्य नहुन सक्छ .’ उनी हक्कीकी खेलाडी हुन् ।
जाय अहिले २४ घण्टा मातृत्वबारे सोचिरहेकी छन् । बच्चा पाउने असमर्थताले उनलाई चिन्तित तुल्याएको छ । ‘मलाई लाग्छ यो ईश्वरले गर्ने दुष्कर्ममध्ये एक हो’ उनले आहत हुँदै भनिन् ‘मेरा कैयौं साथीहरु आमा बन्नु नपरोस् र पाठेघर मिल्काइदिन पाए हाइसन्चो हुने कुरा गर्थे तर वास्तविकता को पीडा के रहेछ मलाई महसुस भएको छु’ उनले थपिन् ।
दुई साताअगाडि मात्र डाक्टरले उनीसँग पाठेघर नरहेको बताएका थिए । उनकी आमाले अरु परीक्षण गर्नुपर्छ भन्दा त्यसले आफूलाई थप चोट पुर् याउने भन्दै उनले कुनै परीक्षण गराइनन् । उनको पहिचानलाई सुरक्षित गर्न अर्काे नाम दिइएकाले जायलाई अर्काे झट्का पनि लागेको छ । उनी समिलंगी रहिछन् । ‘हे ईश्वर, मलाई पनि आफूसँगै लैजाऊ उनले सुस्केरा हालिन् ।’
Posted by in 14:51:00