जाउँ कि क्या हो म पनि जिमखाना
वाइसिएलसित भिड्न ज्यान बनाउँदै
गगन थापा यतिखेर बडी बिल्डिङतिर लागेका छन । वाइसिएलसित भिड्ने घोषणi गरेर नेबिसंघका बिद्यार्थीहरुको तालि खान पल्किएका गगन हरेक दिन जिमखाना धाउँछन l प्रकाश ओझाको गित ‘जाउँ कि क्या हो म पनि जिमखाना’ गाउँदै ।
लोकतन्त्र आएपछि बिहे गर्न सोच बनाएका गगनले सलमान खानको जस्तो ज्यान बनाएपछि मिस्टर नेपाल प्रतियोगितामा भाग लिने सोच राखेका छन रे । गत साता उनीसित भेट हुँदा मैले यो प्रसंग स;नाए l लगत्तै उनले भने- ‘अब आदोलन सकियो ज्यान बनाउन पटि लागेको ।’ धेरै गन्थन के लेख; जिमखानामा ब्यस्त गगनको यो फोटो हेरेर नै तपाइहरुले थाहा पाइ हाल्नहुँनेछ ।
Posted by in 11:31:43